८ वैशाख २०८१ शनिबार

सिंगापुरमाथि नेपालको शानदार विजय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो।

टि २० विश्वकप छनौट खेल: भोलि नेपाल र सिंगापुरबिच प्रतिस्पर्धा हुने

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट भोलि देखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा भोलि नेपालले सिंगापुरसँग खेल्दैछ।

सन्धि नेपाल, भारत र बेलायतबिच हुने, सिङ्गापुर प्रहरीमा भर्ना बेलायतले किन लिने ?

बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरू सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ६ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन गएका छन्।

सिंगापुरलाई हराउँदै नेपाल यू-१६ इस्ट जोन कपको फाइनलमा

नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।

नियमित स्वास्थ्य जाँचकाे लागि सिंगापुर गए देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।

सिंगापुरको सपना देखाउँदै ३९ जनाबाट १० करोड ठगी

आफुलाई पत्रकारको रूपमा चिनाउने सुजन आचार्यले विभिन्न जिल्लाका ३९ युवालाई विदेश लैजान भनेर ठगी गरेको खुलासा भएको छ। आचार्यले सिंगापुरको सपना देखाउँदै उनीहरूलाई बिल्लिबाँठ गराएको पाइएको हो। सबैसँग गरी आचार्यले १० करोड रूपैयाँ ठगी गरेको दाबी गरिएको छ।

एसीसी प्रिमियर कप : बहराइनले सिंगापुरलाई हरायो

नेपालमा भइरहेको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले विजयी शुरुवात गरेको छ।

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिन अर्को प्रावधान

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल लगायत निश्चित अवधि तोकेर स्थापना अनुमति दिइएका टेलिकम सेवा प्रदायक कम्पनीलाई सरकारको स्वामित्वमा आउन नदिन विभिन्न दफा हेरफेरको प्रस्ताव गरिएको छ।

गोर्खाहरूको प्रतिष्ठालाई कमजोर बनाएको भन्दै प्रदर्शन

प्रदर्शनमा 'हामीको हौं ब्रिटिश वा सिंगापुर? हाम्रो लागि जिम्मेवार को हो? नेपाल सरकारको भूमिका के छ? के हामी नेपाली नागरिकलाई बेलायती सेनामा भर्ती गर्ने व्यवस्था गर्ने त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ना भएका छैनौं?' जस्ता प्रश्नहरु ठडिएका थिए।

श्रीलंकाका राजापाक्षे र हाम्रा पक्षहरू

कुनैबेला सिंगापुरको सपना थियो श्रीलंकाजस्तो बन्ने। आज सिंगापुर धेरै अविकसित मुलुकको सपना बनेको छ।

नेपाललाई सिंगापुर तथा गोर्खा ब्रुअरीको २० करोड बढी सहयोग

सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।

सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ ।

सिंगापुरमा लकडाउन छैन तर नियम कडा

कोरोना भाइरसका कारण पुरै विश्वको अवस्था त्रसित छ। विश्व स्वास्थ्य संगठन र कोरोना प्रभावित देशका सरकारहरुले मानिसहरुलाई  सामाजिक दुरी कायम राख्न बारम्बार अनुरोध गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्