कांग्रेस देउवा पक्षको कालीकोट सभापतिमा विष्ट सर्वसम्मत
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता कालीकोटमा सुरु भएको छ। प्रदेशका १० वटै जिल्लाका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो।
हुण्डी कारोबारमा संलग्न अभियुक्तविरुद्ध कमजोर अभियोगपत्र दायर गरिएको विषय सार्वजनिक भएपछि उनको सरुवालाई यस प्रकरणसँग जोडेर हेरिएको छ।
बिलसहितको चामल नियन्त्रणमा लिएर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै कपिलवस्तुको कृष्णनगरका एक व्यापारीले बुधबार बिहान आत्मदाहको प्रयास गरेका छन्।
कास्कीमा ध्वनि प्रदूषण गर्ने, स्वरूप परिवर्तन गरिएका र सडकमा आतंक फैलाउने ८९८ वटा मोटरसाइकललाई प्रहरीले एक वर्षको अवधिमा कारबाहीको दायरामा ल्याएको छ।
ढल र फोहोर पानीको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा प्राकृतिक बहाव संरक्षण गर्न सके भक्तपुरको हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिने वातावरणविद्हरूले बताएका छन्।
समुद्र सतहबाट ४ हजार २०० मिटर उचाइसम्म पुगेर सञ्चालन गरिएको शिविरमा पशुको स्वास्थ्य परीक्षण, स्थलगत उपचार तथा परामर्श दिनुका साथै खोरेत रोगविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ।
उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकामा बयस्क हात्ती मृत फेला परेको छ। सुनसरी र उदयपुरको सीमानजिकै बेलका नगरपालिका १ को बानडाँडास्थित स्थानीयको खेतमा जंगली हात्ती मरेको अवस्थामा फेला परेको हो।
श्रीलंकाली सरकारका अनुसार कूटनीतिक र कानुनी प्रयासपछि अदालतले मृत्युदण्डको फैसला बदर गरेको हो।
चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएको छ।
गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
नेपाली क्रिकेटको समग्र विकास, घरेलु संरचनाको सुदृढीकरण, खेलाडी उत्पादन, टेस्ट क्रिकेटसम्म पुग्ने सम्भावना र नेपाल प्रिमियर लिग (एनपीएल) को प्रभावसँग जोडिएको दीर्घकालीन लक्ष्य बनेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी एकता कायम गर्न सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद थाल्नुपर्ने बताएकी छन्।
विभिन्न १३ देशका लागि प्रस्तावित नेपाली राजदूतमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको छ।