१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सफलता शृंखलामा सन्दीप

इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमार्फद दिल्ली डेयरडेभिल्सको रोजाइमा परेपछि नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले विश्वकै सबैभन्दा महँगो र ठूलो प्रतियोगिताको यात्रा गर्ने पहिलो नेपाली क्रिकेटरका रुपमा इतिहास बनाए।

‘मोदीको भ्रमण पूर्ण सफल हुन्छ'

विभिन्न दलका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई पूर्ण सफल बनाउने बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने बताए।

‘मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको छ, उहाँ कसरी असफल ?’

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पार्टीका पदाधिकारी चयन हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘पार्टी सभापतिजीले सर्वसम्मतीमै पदाधिकारी चयन गर्नको लागि बैठक २१ गते डाक्नुभएको छ, मतदान नै गर्ने हो पनि सभापतिसँग सम्मानजनक बहुमत छ।’

सवारी अस्तव्यस्त पार्ने योजना असफल

सडकमा सवारीसाधन अस्तव्यस्त पार्ने योजनाअनुरूप यातायात व्यवसायीले घोषणा गरेको आन्दोलन असफल भएको छ।

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा गरेका छन् । त्यस्तै प्रदर्शनीका क्रममा आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कमजोरी पनि प्रसस्तै भएको समीक्षकहरुको टिप्पणी छ।

माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

माइभ्याली गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा विदेशी टिमले पहिलो सफलता हात पारेको छ । भारत सिक्किमको युनाइटेड सिक्किम क्लब काठमाडौंको संकटा क्लबलाई १–० गोलले पाखा लगाउँदै माइभ्यालीमा सफल हुने पहिलो विदेशी टिम बन्यो ।

किमसँगकाे वार्ता सफल हुन्छ : ट्रम्प

उत्तर कोरिया पूर्ण रूपमा पारमाणविक हतियारबाट टाढा हुनका लागि सहमत नभएसम्म दबाब दिइरहनुपर्नेमा अमेरिका र जापानकाे निश्कर्ष छ।

‘मेरो सफलता धेरै महिलालाई प्रेरणा हुन सक्छ’

मुलुकका वाणिज्य बैंकहरूको इतिहासमै पहिलो पटक अनुपमा खुन्जेली महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भइन्। निजी क्षेत्रको पछिल्लो वाणिज्य बैंकहरू मध्येको एक मेगाले बिहीबार उनलाई सिइओमा नियुक्त ग-यो।

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो ।

प्रमको भारत भ्रमण कति सफल कति असफल?

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो भारत भ्रमण नित्तान्त सफल भएको र अबआफूले धेरै बोलिरहनु पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगार्न खोज्यो भने त्यो बेग्लै कुरा हो नत्र नेपाल–भारत सम्बन्ध सुध्रिँदै जानेछ’ भन्नुभएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्।

आर्सनल र एथ्लेटिको मड्रिडलाई सफलता

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ ले हरायो।

पेनाल्टी सुटआउटमा आर्मीलाई सफलता

नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल आर्मी क्लब बुधबार विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आँखाको ज्योतिले रोकेन सफल दाम्पत्यलाई

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्बेली र उनकी पत्नी सिर्जना तामाङ दृष्टिविहीन हुन् । उनीहरु एकले अर्कालाई देख्न सक्दैनन्।

जुँगाको लडाइँमा माउरिन्हो सफल

रोमेलु लुकाकुले प्रिमियर लिगका शीर्ष ६ टोलीविरुद्ध कमजोर प्रदर्शनको शृंखलामा पूर्णविराम लगाउने क्रममा आफैं गोल गर्नुका साथै जेसे लिंगार्डलाई विजयी गोलको अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेड घरेलु ओल्ड ट्राफोर्डमा चेल्सीमाथि २–१ को विजयी नतिजा निकाल्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्