१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘प्रि–टास’मा सुदूरका सात जिल्ला सफल, दुई असफल

सुदूरपश्चिमका नौ वटै जिल्लामा हात्तीपाईले रोग बिरुद्धको अभियान छैठौ चरणमा चलिरहेको छ। लगातार छ बर्ष हात्तीपाईले बिरुद्धको औषधि सेवन गरे रोग संक्रमण हुने सम्भावना निर्मुल हुने विश्व स्वास्थ्य संगठनको मान्यता छ। सोही मान्यता अनुसार नै नेपालमा एउटै ठाउँमा लगातार छ बर्षसम्म औषधि खुवाउने चलाउने गरिएको छ।

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ।

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ।

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।

मध्यक्रम जम्दा नेपाललाई सफलता

सन्दीप लामिछानेको ५ विकेट तथा युवा खेलाडी रोहितकुमार पौडेल, आरिफ शेख र कप्तान पारस खड्काको ब्याटिङप्रेरित नेपालले सोमबार केन्यालाई ३ विकेटले हराउँदै आइसिसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना कायमै राखेको छ।

नेपालगन्जमा रिङरोड बनाउने योजना असफल

स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे।

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

मेसीको पेनाल्टी असफल

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।

चार सफल उद्यमी पुरस्कृत

उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले चार उद्यमी पुरस्कृत गरेको छ् । जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पु¥याएकोमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

चार सफल उद्यमी पुरस्कृत

खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पु-याएको भन्दै उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले बुधबार सफल उद्यमीलाई पुरस्कृत गरेको हो।

शाहरुखलाई सफल बनाउने दुई खास कुरा

बलिउड बादशाह शाहरुख खानले आफूलाई जीवनमा दुई वटा खास कुराले सफल बनाएको बताएका छन्। शाहरुखले मंगलबार ‘टेड टक्स इण्डिया नई सोंच’ शो मार्फत दर्शकमाँझ आफ्नो सफलताको राज खोलेका हुन्।

जुम्लामा हिमाली आयोजना असफल

उच्च पहाडी क्षेत्रमा व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल बनेको छ । हिमाली आयोजनाले सञ्चालन गरेका उपआयोजना अलपत्र अवस्थामा छन् । जुम्लामा ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांश अलपत्र छन् ।

इङ्ल्यान्डको लक्ष्य असफल

कप्तान स्टिभ स्मिथले शतक प्रहार गरेपछि अस्ट्रेलियाले शनिबार चोथो टेस्ट बराबरी गर्दा एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको लक्ष्य असफल भएको छ  ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्