२३ वैशाख २०८१ आइतबार
image/svg+xml

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्।

घरजग्गाको मूल्यवृद्धिमा कर्णाली अगाडि

मालपोत कारोबारको आधारमा आव २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढ्दा वाग्मती प्रदेशमा ५.९५ प्रतिशतले बढेको उक्त अध्ययनमा उल्लेख छ।

नेपाल बन्द गराउने ११ पक्राउ

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल बन्दः भक्तपुरदेखि काठमाडौँ सम्मका केही दृष्य(फोटो फिचर)

बन्दको समयमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधन फाट्फुट्ट रुपमा चलेका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध भक्तपुरमा प्रदर्शन

प्रदर्शनमा युवा, विद्यार्थीमात्र नभएर विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

“ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मूल्यवृद्धि विरुद्ध विद्यार्थी सडकमा,भनेः नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं

‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

मूल्य फिर्ता नलिए निगमका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

भेडा च्याङ्ग्राको मूल्यवृद्धि

यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ।

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

बजार अनुगमनमा ६ टोली परिचालन

चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुमगन सुरु गरेको छ।

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ।

घ्यू र खानेतेलमा अत्यधिक मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्