८ वैशाख २०८१ शनिबार

राम मन्दिर उद्घाटनमा बलिवुड कलाकारको ओइरो

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।

अमिताभ बच्चन '२०२१ एफआईएएफ' पुरस्कारद्वारा सम्मानित हुँदै

बलिउड अभिनेता अमिताभ बच्चनलाई १९ मार्चमा हुने एक भर्चुअल कार्यक्रममा इंटरनेशनल फेडरेशन अफ फिल्म आर्काइव्स (एफआईएएफ) द्वारा २०२१ एफआईएएफ पुरस्कारले सम्मानित गरिने भएको छ। उनी चलचित्र क्षेत्रमा सबैभन्दा ठूला अभिनेता हुन्। ७८ वर्षकाे उमेरमा पनि सक्रिय अभिनेताका रूपमा चिनिन्छन्।

अमिताभ बच्चनले गराए मोतियाबिन्दुको शल्यक्रिया

बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको मोतियाबिन्दुको शल्यक्रिया गराएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार अमिताभले मोतियाबिन्दुको शल्यक्रिया गराएका हुन्।

बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो, शल्यक्रियाको तयारी

७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया। योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन्।

दुई रुपैयाँ नहुँदा क्रिकेट टीममा सामेल हुन पाएनन् अमिताभ

उनले भनेका छन्, ‘कुनै समय मेरो जीवनमा पनि दुई रुपैयाँको ठूलो महत्व थियो। म सानो छँदा स्कूलको क्रिकेट टीमा सामेल हुन थाहन्थे। त्यसका लागि दुई रुपैयाँ तिर्नुपर्थ्यो। मैले आमालाई पनि भने तर आमाले पैसा छैन भन्नु भयो। म टीममा सहभागी हुन पाइनँ।’

सँगै अस्पताल भर्ना भएका अमिताभ कोरोनामुक्त भए, छोरा अभिषेक अझै भएनन्

कोरोना संक्रमित भएपछि सँगै नानावती अस्पताल भर्ना भएका छोरा एवं बलिउड अभिनेता अभिषेक बच्चनले आफ्ना पिताको रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएका हुन् ।

कस्तो छ कोरोना संक्रमित अमिताभ र अभिषेकको अवस्था?

महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनलाई हिजो राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। अभिषेकलाई पनि सोहि अस्पतालमा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्