३० वैशाख २०८१ आइतबार
image/svg+xml

मुख्यमन्त्री राईद्वारा भुल्केको निरीक्षण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोरोना केन्द्र’ बनेको उदयपुर भुल्केको अवलोकन भ्रमण गरेका छन् । हेलिकोप्टरमार्फत कोरोना प्रभावित गृह जिल्ला भोजपुरको अनुगमन गरी उदयपुर आएका मुख्यमन्त्री राईले एकै ठाउँ २८ जना संक्रमित भेटिएपछि सातादिनयता ‘सिल’ गरिएको भुल्के मस्जिद र बस्तीको अवलोकन गरे ।

प्रधानमन्त्री ओलीद्वारा केशर महल अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन्।

दुई दिनमा चार करोडको कारोबार

औद्योगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो, कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन गर्नेको घुइँचो छ।

एकैदिनमा ७५ हजारले गरे अवलोकन

काठमाडौंमा जारी क्यान इन्फोटेक एकै दिन करिब ७५ हजारले अवलोकन गरेका छन्। शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेमा शनिबार ७५ हजारले अवलोकन गरेको क्यान महासंघका महासचिव नारायण थापाले बताए।

सुर्यग्रहण अवलोकन गर्न विद्यार्थीको घुइँचो

कीर्तिपुरमा रहेको वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिको परिसरमा बिहिवार विहानैदेखि विद्यार्थीको घुँइचो थियो।

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाई चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन्।

मोदीको कश्मीर नीतिः विदेशी सांसदलाई स्वागत, भारतीयलाई प्रतिबन्ध !

जम्मू कश्मीरको विशेष मान्यता खारेज गरेपछि पहिलो पटक युरोपका २७ सांसदको प्रतिनिधिमण्डल कश्मीरको स्थलगत अवलोकनका लागि जाँदैछ।

राष्ट्रपतिबाट स्वतन्त्रत सेनानी आङ सन सङ्ग्रहालय अवलोकन

म्यान्मारका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन्।

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा

नेपाली कांग्रेसका सभापति सहितको टोलीले महोत्तरीका बाढीले अति प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ। टोलीले महोत्तरीको बाढीले अति प्रभावित सदरमुकाम जलेश्वर, मटिहानी, एकरहिया र वर्दिवास लगायतको क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

पहिलो दिनमै १० हजार अवलोकनकर्ता

उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत् इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ।

राजदूतद्वारा केएनपी जापानको अवलोकन

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगन्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापानको स्थलगत अवलोकन गरेका छन् । राजदूत मासामिचीले उद्योगको उत्पादन अवस्था र आगामी योजनाबारे जानकारी लिएको कम्पनीले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्