१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मैनामैनी वन फँडानी अपडेटः १४ सय क्युफिट काठ जंगलमै अड्कियो

दुईसाता अघि वन कर्मचारी घट्नास्थलमै रहेका बेला रातारात हराएको अवैध काठ फरक फरक जंगलमा लुकाएको अवस्थामा फेला परे पनि आधा गोलीया जंगलमै छाड्नु परेको छ।

अवैध काठ हराउन थालेपछि सदरमुकाम ल्याइयो

साता दिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ।

सामुदायिक वनमा ठूलो परिमाणको अवैध काठ कटान

कटारी नगरपालिका ३ च्याङास्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट ठूलो परिमाणको अवैध काठ कटान भएको स्थानीयले बताएका छन्। झण्डै २ सातायता समूहको जंगलक्षेत्रमा जताततै ४८ वटा रुख ढालेर गोलीया बनाई अज्ञातस्थलतर्फ लाने गरेको पाइएको छ।

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

अवैध काठ बोक्ने तीन ट्रक प्रहरी नियन्त्रणमा

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ३ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएर डिभिजन वन कर्यालय त्रिबेणीलाई बुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्