coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभा सदस्य निर्वाचनः बिहान ९ बजेदेखि मतदान

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसकेका छन्।

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

पोखरामा विशिष्ट पर्यटक

कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।

स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्रीको आह्वान

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन्।

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो। नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो।

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

स्वास्थ्य मापदण्ड पूरा गर्दै किनमेल

अहिले सबैतीर निषेधाज्ञा छ। यहि बीचमा उपभोक्तलाई उपभोग्य सामान जोहो गर्ने बेग्दै चिन्ता रहन्छ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्।

जनस्वास्थ्य मापदण्डमा कडाइ

कोरोना संक्रमणको दर फैलिएसँगै लकडाउनको विषय प्रचारको रूपमा आएको छ। यसको पक्ष/विपक्षमा उत्तिकै कुरा हुने गर्छ। तर, कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन समाधान होइन, बरु जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य सर्त हो।

हेलचक्र्याइँ गरे संक्रमण भयावह

जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्