२१ मंसिर २०८२ आइतबार
image/svg+xml

पाकिस्तानले पनि भन्यो : अरुणाचल प्रदेश चीनको हो, भारतको होइन

चीनले अरुणाचल प्रदेशलाई कहिल्यै पनि भारतीय राज्यको रूपमा मान्यता दिएको छैन। उसले यसलाई ‘दक्षिणी तिब्बत’ को भाग मान्दछ।

निरन्तर पहिरोमा पढेका विद्यार्थी नयाँ भवन पाउँदा खुसी

जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?'

बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार

चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ ।

एम्बुलेन्सभित्रै ५१ किलो गाँजा : चालक पक्राउ

यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरमा नेवारी परिकार ‘योमरी’ महाेत्सव

नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।

बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त?

उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि बहु-करोडको सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।

एलन मस्क भन्छन् : युरोपेली संघ खारेज गरौँ

अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।

छिमेकको छाया

यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारत भ्रमणका क्रममा भएका भेट र भइरहेका गतिविधिले सबैको ध्यान तानेको छ।

पाैडीमा तीन राष्ट्रिय कीर्तिमान

तीन पौडीबाज कल्किन श्रेष्ठ, सौर्यनबहादुर सिंह र इरभिन श्रेष्ठले १३औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन शनिबार तीन राष्ट्रिय कीर्तिमान बनाएका छन्।

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रपति भवनमा पुटिनलाई झोल मःमः

स्टार्टरमा कश्मीरी गुच्छी दून चेटिन (कश्मीरी अखरोटको चटनीसँग स्टफ गरिएको च्याउ), कालो चनाको सिकम्पुरी कबाब र भेज झोल मःमःपनि थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्