७ वैशाख २०८१ शुक्रबार

एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ।

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ।

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

२७ प्रतिशत जनसंख्या गुणस्तरीय खानेपानीको पहुँचमा

खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसंख्याकाे २७ प्रतिशत मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ।

उपभोक्ताकै उपभोग

नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक उपभोक्ताको हक प्रत्याभूत गरेको छ तर नागरिकले उक्त अधिकार कार्यान्वयनको अनूभूति गर्न सकेका छैनन्।

३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन्।

स्याउका परिकार बनाउने सीप सिक्दै जुम्लेली

स्याउ बोटमै पकाएर सोझै खान सकिन्छ भने नपाक्दै यसबाट विभिन्न परिकार बनाई बजारमा बिक्री गर्न सकिन्छ।

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैनः सभापति खान

उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएको छ।

जलवायु संकट: ‘उच्च जोखिममा दक्षिण एसिया’

क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।

आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक हुने भएको छ। प्रतिनिधि सभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्