९ आश्विन २०८१ बुधबार
image/svg+xml

रामकुमारी झाँक्री पक्राउबारे कुन् नेताले के भने ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति विभिन्न राजनीतिक दलका नेताहरूले आक्रोश व्यक्त गरेका छन्।

रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न आग्रह गरेका छन्।

नेतृ झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ।

दोषी ठहरिए रामकुमारी झाँक्रीलाई ७ वर्षसम्म कैद हुनसक्ने

अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।

रामकुमारी झाँक्रीको निवास अगाडि समर्थकको प्रदर्शन

नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

मुस्ताङमा गोरु काटेको अभियोगमा चार पक्राउ

मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

हिरासतबाट फरार थुनुवा पक्राउ

राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

जव रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलमै पक्राउ परे…

रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन्। जर्मनीमा उपचारपछि स्वदेश फर्केका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो।

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। उक्त समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तो ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेको प्रहरीका उच्च अधिकारीले पुष्टि गरे।

सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाउने आरआर क्याम्पसका उप–प्रध्यापक पक्राउ

काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका मानवशास्त्रका उप–प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

भायानेट ‘ह्याक’ गरेर ग्राहकको विवरण सार्वजनिक गर्ने १८ वर्षीय ‘नरपिचास’ पक्राउ

प्रहरीले ईन्टरनेट सेवा प्रदायकको ग्राहकहरुको तथ्याङ्कमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ।

अमेरिका पठाउँछु भन्दै लाखौं रकम असुल्ने विद्या सरकार पक्राउ

अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्