२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हराउँदै मौलिक घर: जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन्।

जाल्पाका दलित र विपन्नलाई जस्तापाता

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्।

अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टिल्सको माग

जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस अन्तर्राष्ट्रिय तहमा निर्यात गर्ने घोषणा गरेको छ।

बाढी पीडित १३ परिवारलाई जस्तापाता

१० पीडित परिवारलाई घर जग्गाको नापका आधारमा कूल २ सय ६३ वटा जस्तापाता बाँडिएको उपमेयर गुप्ताले बताइन्। यस्तै १३ परिवारलाई प्रतिपरिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ।

म्याग्दीमा ६ सय खरका छानोलाई जस्तापाताले फेरिने

म्याग्दीमा यसबर्ष करिब ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता लगाइने भएको छ।

बिपन्नका घरमा जस्तापाता

गत वर्षमा अति बिपन्न सात सय घर धुरीलाई निशुल्क जस्तापाता उपलब्ध गराएको सुनिलस्मृति गाउँपालिकाले यो आर्थिक वर्ष पनि अति विपन्न १ सय ५० घरधुरीलाई जस्तापाता बितरण गरेको छ । नयाँ घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहिएर बस्न नमिल्ने अवस्थाकालाई वडाको सिफारिसमा जस्तापाता बितरण सुरु गरेको हो ।

खरका झुपडीमा जस्तापाता टल्काउँदै वगनासकाली गाँउपालिका

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७को बजेटबाट खरका छाना भएका विपन्न परिवारका १ सय ७ घर परिवारलाई जस्तापाता वितरण गरेको हो।

हावाहुरीपीडितले अझै पाएनन् राहत

दुईसाता बितिसक्दा पनि अझै धेरैजसो विपन्न परिवारका भत्केका घर बन्न सकेका छैनन्। अधिकांश पीडितले जस्तापातासमेत नपाउँदा भत्केको घरमा छानो हाल्न पाएका छैनन्।

जस्तापाता टलक्क, चाउरिएको मुहार गमक्क

बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्तीका घरमा बिहानै सूर्यको पहिलो किरण पर्नेबित्तिकै नीलो रङले छाएको जस्तापाता टलक्क टल्किन्छ। जस्ताको चमकले वातावरण त उज्यालो हुन्छ नै, मुसहर बस्तीकी एक सय तीन वर्षीया मरनीदेवी सदाको चाउरी परिसकेको मुहार खुसीले गम्म परेको देख्न पाइन्छ अचेल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्