coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

कोरोना संकटमा सांसद र उनका स्वकीय सचिवलाई लाखौं रकम बाँडियो

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिबी र विपन्न समुदाय दसैंमा हुने तडकभडकको कुरा त परको हो, ‘साँझबिहान छाक टार्नै समस्या छ।’

कोरोना संकटमा सहयोग नगरेको भन्दै प्रदेशमन्त्रीलाई ध्यानआर्कषण

कोरोना भाइरस (कोभिड १९) ले सबै क्षेत्रमा जस्तै सञ्चारमाध्यममा पनि ठूलो असर परेको तर प्रदेश सरकारबाट भने अपेक्षित सहयोग नभएको भन्दै समाजले मंगलबार आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीलाई ध्यानआर्कषण पत्र बुझाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्