२४ वैशाख २०८१ सोमबार
image/svg+xml

आजै रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

‘सरकार संकटमा पर्न थालेपछि अधिवेशन अन्त्य’

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सोमबार एकाएक अन्त्य हुनुमा सरकारमाथि मडारिएको संकट मुख्य कारक रहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार १ बजे बोलाएको प्रतिनिधिसभा बैठकका लागि आवश्यक तयारी गरिरहेका बेला उनीसँग परामर्श नगरी सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रदेशसभाकाे अधिवेशन अन्त्य

कोरोना संक्रमण बढेकाले मुलुकमा बन्दाबन्दी घोषणा गरिएपछि तीन महिनादेखि अवरुद्ध प्रदेशसभा असोज २५ गतेदेखि बस्न थालेको थियो। पछिल्लो साता पाँच दिन बैठक बस्दा विभिन्न नौवटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

एकाएक अधिवेशन अन्त्यसँगै संसद्मा सन्नाटा

सभामुख अग्निप्रसाद सापकोटाले पनि संसदीय समितिका सभापतिलाई बोलाएर समसामयिक विषयमा संसदीय समितिका बैठक राख्न भनेका छैनन्। सभामुख सापकोटा पनि अधिवेशन अन्त्यसँगै संसद् सचिवालय आउन छाडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्