आगामी महाधिवेशनबाट नेकपाको नेतृत्वमा युवाहरू आउँछन्: झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी महाधिवेशनले पार्टी नेतृत्वमा ५० प्रतिशत युवाहरूलाई स्थापित गर्ने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी महाधिवेशनले पार्टी नेतृत्वमा ५० प्रतिशत युवाहरूलाई स्थापित गर्ने बताएका छन्।
नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले बिदा दिइएको महानगरले जनाएको छ ।
एकीकृत बसपार्क सञ्चालनका लागि व्यवसायीलाई संवाद र समन्वयका माध्यमबाट समस्या समाधान समझदारी गराइएको काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्।
मंगलबार बिहान भएका यी घटनामा दुई जनाको आफ्नै घरमा विद्युतीय मोटरबाट र एक जनाको बिजुलीको पोल निकाल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुकुम्वासी तथा विपन्न परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम भएकोबताएका छन्।
मङ्गलबारसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ। दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित जिल्लाका यातायात कार्यालयमा पठाइसकिएको छ।
सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ।
सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा आयोजना वर्षौंदेखि अलपत्र परेको थियो।
रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले हराएको छ।
मौसमविद्ले बुधबार र बिहीबार साँझ देशका विभिन्न जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान गरेका छन्।
जग्गा प्राप्ति नहुँदा चार वर्षभन्दा बढी समयदेखि आयोजना रोकिएको थियो।
ठमेल पक्नाजोलस्थित सडकमा ट्रकको ठक्करबाट पैदलयात्री बारा निजगढ नगरपालिका-१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको छ।
क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा अतिक्रमण भएको २० वर्ष पुग्न लागेको छ।