लोकतन्त्र जोगाउने जेन-जी योजना, नेतालाई नैतिकता नभुल्न सुझाव
जेन-जी आन्दोलनबाट देशमा भ्रष्टचारको अन्त्य गराउने उदेश्य राखेका जेन-जीले आन्दोलनपछि पुन: दलहरुलाई आगामी चुनावको लागी प्रस्ताव गर्दा आन्दोलनको उद्देश्य निर्वाचननै मात्र हो त भन्ने प्रश्न पनि उठेको छ ।

