सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
२७ वर्षको उमेरमा प्रतीकले गुगलको करोडौँको जागिरबाट राजीनामा दिए। जागिर छोडेपछिका केही महिनाहरू निकै तनावपूर्ण र चुनौतीपूर्ण रहेको उनलाई स्मरण छ।
बैठक सुरु भएको केहिबेरमा कार्यसूचीमा प्रवेश नै नगरी अध्यक्ष नारायाण दाहालले बैठक स्थगित गरेका हुन्।
आईआरजीसीले होर्मुजको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।
उनलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
विश्व स्वास्थ्य संगठन प्रमुखका अनुसार यद्यपि इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना हुन्छ।
आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आइतबार संसद्को बैठक बसेको हो।
स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नेपाल सरकारले प्रस्ताव गरेको बजेट यथार्थभन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन्।
गत वर्ष सन् २०२५ मा पनि पीएसजीको च्याम्पियन्स लिग जितपछिको उत्सव घातक बनेको थियो। सो घटनामा एक १७ वर्षीय किशोरसहित दुई जनाको मृत्यु भएको थियो।
कसैले कसैलाई धाक नदिए हुन्छ। म हुँ र तँ हुँ नभने हुन्छ। हिजो लखेटनेहरू आज लखेटिएका छन्। आज लखेटनेहरू भोलि लखेटिने छन्। यो लखेटनेहरुको देश हो। यो लखेटिनेहरूको देश हो।
उदयपुर प्रहरीले गाईघाट बजारबाट ११ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लिएको छ।
पश्चिम बंगालकी तत्कालीन मुख्यमन्त्री ममता बनर्जीले यस घटनालाई सामान्य झडप नभई ज्यान लिने उद्देश्यले रचिएको एउटा ठुलो राजनीतिक षड्यन्त्र भएको दाबी गरेकी छन्।
बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झोता गरिएको छ।