२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

२५० छोरीबुहारी पढाउँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ।

कर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ। प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।

प्राविधिक शिक्षामा ससर्त छोरी–बुहारी

छात्रवृत्ति पाएका छोरी–बुहारीले अध्ययन सकेपछि तीन वर्षसम्म प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ।

जेठाजुद्वारा बुहारीको हत्या

ताप्लेजुङको पाथीभरा याङ्वरक गााउँपालिका वडा नं २ खाल्टेमा शुक्रबार अपराान्ह जेठाजुले बुहारीको हत्या गरेका छन्।

छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै प्रदेश सरकार

प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ। नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ। प्रदेश सरकारले अघिल्लो शैक्षिक–सत्रमा एक सय ५० छोरी–बुहारीलाई छात्रवृत्ति दिएर पढाइरहेको छ।

बुहारी पढाउँदै स्थानीय तह

विवाहित छात्रालाई (बुहारी)लाई अध्ययनका लागि सहयोग गर्ने कार्यक्रम ल्याएका छन्। जिल्लाको सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन्।

‘कर्णालीकी बुहारी’ र ‘इन्द्रधनुष’ सार्वजनिक

लेखक बसन्ती शाहीद्वारा लिखित ‘कर्णालीकी बुहारी’ निबन्धसंग्रह शनिबार विमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका हुन्। विमोचित पुस्तकमा कर्णाली प्रदेशका महिलाले भोग्नुपरेका दुःख, पीडालाई यथार्थ रूपमा चित्रण गरिएको समीक्षकहरूले बताए।

‘अफ्रिकामा उत्पादन उद्योगको आवश्यकता छ’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताएका छन्।

हत्यारा लुकाउन खाेजिएकाे भन्दै प्रहरी कार्यालय घेराउ

हत्या आरोपीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बुटवलमा स्थानीय महिलाले प्रहरी कार्यालय घेराउ गरेका छन्। गत २० गते बुटवल उपमहानगरपालिका १४ विनयपुरमा २५ वर्षीया लक्ष्मी खत्रीको रहस्मय रुपमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो।

बदलिँदै मधेसी समाज

मधेसका बुहारीहरुको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, चुलोचौको गर्ने र बालबच्चा रेखदेख गर्ने थियो। कुनै बेला यति काममा मात्रै मधेसका अधिकांश बुहारी सीमित थिए।

विदेशी बुहारीलाई नागरिकता दिने विषय विवादित

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला(बुहारी)ले कति समयपछि नेपाली नागरिकता पाउन सक्छिन् भन्ने विषय विवादित बन्दै गएको छ। यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा अझै सहमति जुटेको छैन। संविधानले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ तर समय कानुन बनाएर तोक्ने भनेको छ। संविधानको धारा ६ ले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भन्ने व्यवस्था छ।

बुहारीले गरिन ससुराको हत्या

ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षीय तारादेवी गुरुङले करिब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्।

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

भर्खरै बिहे भएको परिवारमा खुसी ल्याउने जिम्मा नयाँ बुहारीको भागमा पर्छ । नयाँ दुलहीले सबै किसिमका आशा पूरा गर्न सक्छु कि सक्तिनँ भनेर अनेकौँ प्रश्न दिमागमा घुमाइरहेका हुन्छन् र घुम्छन् पनि । नयाँ दुलही कसरी नयाँ घरमा घुलमिल हुने ? यसका केही अचुक उपाय यस्ता छन्ः

बुहारी मृत फेला, खोज्न हिडेकी सासू बेपत्ता

बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्