२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीले भनेः 'जग्गा लिजमा दिइएकोबारे छानबिन हुन्छ'

जब कसैले लिजमा लिएको छ, उसले प्रगती गर्छू भन्छ,आकर्षक ढंगले सरकारलाई कर तिर्छु,लिजको रकम राम्रो तिर्छु, प्रतिष्पर्धामा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन। २० वर्षका लागि लियो १० वर्ष निर्माण गर्नै लाग्छ।

गोकर्ण फरेस्ट रिसोर्टको लिजबारे नेपाल ट्रष्टले मुख खोल्यो

नेपाल ट्रष्टले कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि थप गरेको स्पष्ट पारेको छ। ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समूहलाई थप २५ वर्षका लागि भाडामा दिने निर्णय गरेको स्पष्ट पारेको हो।

ट्रष्टको सम्पत्ति नयाँ कानुन बनाएर व्यक्तिलाई दिइँदै

नेपाल ट्रष्टअन्तर्गत रहेको दिवंगत राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको चलअचल सम्पत्ति व्यक्ति र संस्थालाई दिन सकिनेगरी सरकारले नयाँ कानुन ल्याएको छ। नेपाल ट्रस्ट ऐन संसोधन गर्दै सरकारले ल्याएको प्रस्तावले सो सम्पत्ति व्यक्ति वा संस्थालाई पर्यटन वा व्यावसायिक प्रयोजनका लागि लिजमा दिन सकिने नयाँ कानुन बनाउने प्रस्ताव गरेको हो।

७ दिनभित्र जग्गा खाली गराउन ट्रष्टको पत्र

नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गा व्यक्तिले हडपेको भन्दै एक साताभित्र खाली गर्न सूचना जारी गरेको छ। ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको छानीको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेकाले जग्गा खाली गर्न आग्रह गरेको छ।

बाढीपीडितलाई रुक्माङ्गद कटवाल ट्रष्टको कुहिएको चामल!

सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको छ। गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीको बनरझुला, कुसहा तथा रम्पुरा क्षेत्रमा राहतको नाममा बाँडेको चामल कुहिएको रहेको स्थानीय बाढी पीडितले बताएका छन्।

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्