सानिमाको वित्तीय साक्षरता कार्यक्रम
सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ।
सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल र तामाघाटमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
सानिमा बैंकले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर नेयाँ योजना सार्वजनिक गरेको छ। बैंकले सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना सार्वजनिक गरेको हो।
सानिमा बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सानिमा बैंक लिमिटेडले विशिष्ट ग्राहकलाई लक्ष्य गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ।
सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।
सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।
सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।
दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्। कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ।