अर्थमन्त्री डा.वाग्ले र भारतीय विदेश मन्त्री डा.जयशंकर बीच भेटवार्ता
भेटमा बलियो र भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ।
भेटमा बलियो र भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ।
विपद्को संवेदनशील अवस्थालाई उपयोग गरी बालबालिकालाई आफूखुसी जिम्मा लिने वा स्थानान्तरण गर्ने गतिविधिले उनीहरूको सुरक्षा, मनोसामाजिक अवस्था, भावनात्मक विकास र दीर्घकालीन भविष्यमा जोखिम निम्त्याउन सक्ने मन्त्रालयको ठहर छ।
नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि वडा तहको निर्वाचन कार्यक्रम सुरु हुँदैछ।
मन्त्री यादवले देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताए।
रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू तलब–भत्ता माग गर्दै १८ दिनदेखि आन्दोलनमा छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड दिएका छन्।
भारतदेखि अमेरिका, चीनदेखि जापान र खाडी मुलुकसम्मका लागि सिफारिस गरिएका व्यक्तिहरूको अनुभव र विज्ञता फरक–फरक छन्।
शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ।
मन्त्री पोखरेलले अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ बारे सरकारले प्रतिक्रिया दिइराख्न जरुरत नभएको बताएका छन्।
मराठी फिल्म ‘गोंधळ’ ओस्कार २०२७ को उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि भारतबाट छनोट भएको छ।
वैज्ञानिकहरूले तापक्रम वृद्धिका कारण हिमनदी उल्लेख्य रूपमा पातलिँदै र पछाडि हट्दै गएको बताएका छन्।