१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सुवास दाइको अभाव सधैँ खड्किनेछः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध तुल्याएको बताएका छन्।

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए।

सुवासचन्द्र नेम्वाङ- सुन्तलाबारीदेखि बालुवाटारसम्म

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय नेम्बाङ कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए ।

नेम्बाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भए: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, शव पार्टी कार्यालयमा राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।

काठमाडौं महानगर १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ। रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको रिजालका साथी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दक्ष पौडेलले पुष्टि गरे।

धरानमा डेंगुले ९ बर्षीय बालकको निधन, मृत्यु हुनेको संख्या ११ पुग्यो

डेंगु संक्रमणबाट धरानमा ९ बर्षीय बालकको पनि मृत्यु भएको छ। योसँगै जेठ २३ यता डेंगु संक्रमणबाट धरानमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन (अपडेट)

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिकमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

सर्पको डसाइबाट दाजुभाईसहित चार जनाको निधन

कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ। सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो।

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ।

दार्चुलामा वडाध्यक्षको निधन

दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ। उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्