१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विधवा बुहारी अन्माउँदाको सुखानुभूति

गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले छोराको मृत्यु भएको तीन वर्षपछि विधवा बुहारीलाई अन्माएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएको हो।

‘विधवा’ र ‘रुन्छु बरिलै’ युट्युब ट्रेडिङमा

पछिल्लो समय बाल कलाकार आयुषा गौतम र कमला घिमिरेले दर्शकको मन जितिरहेका छन्। नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल ठहरिएका यी दुई बाल कलाकार सामाजिक संजालमा समेत भाइरल बनेका छन् । उनीहरूको स्वर र अभिनयमा रहेको गीत श्रोता तथा दर्शकले पनि सर्वाधिक रुपमा मन पराएका छन् ।

बेल विवाह

नेवार समुदायमा भने आदिमकालदेखि नै कन्याको इहि गर्ने चलनले गर्दा बालविवाहको आवश्यकता नरहेको र विवाहपछि श्रीमान्को मृत्यु भइसकेपछि पनि विधुवा हुनुनपर्ने प्रगतिशील संस्कारको विकास भएको पाइन्छ।

साठी बर्ष नपुगे पनि विधवा भत्ता

सरकारले साठी वर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ।

‘सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधवा भएँ’

कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका करले बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्