१० मंसिर २०८१ सोमबार
image/svg+xml

हट्यो सार्वजनिक शौचालय शुल्क

कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।

‘हुन्डाईसँग नयाँ वर्ष २०८० योजना

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवइल्सको आधिकारिक बिक्रेताले नेपाली नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहक माझ ल्याएको छ।

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ।

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ।

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता

दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले आयोजना गरेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा नेपाल ल्युब आयलले उत्साहजनक सहभागिता जनाएको छ।

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

किन छैन निःशुल्क शिक्षा?

ऐनअनुसार बालबालिकाले वा तिनका अभिभावकले विद्यालयमा बालबालिका भर्ना गराउँदा भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामाग्री व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप लगायतका शीर्षकमा कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको छ।

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जना सम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए

निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जँचाएका छन्।

अन्धोपन न्यूनीकरणका लागि निःशुल्क आँखा परीक्षण

आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो।

दशैँ बिदामा पाँच सय बढी स्वास्थ्य स्वयंसेवक खटाउने, एम्बुलेन्स सेवा निःशुल्क

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्