१० मंसिर २०८१ सोमबार
image/svg+xml

एलजीको फ्रि एसी सर्भिस क्याम्प–२०२२

एलजीले फागुन २६ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको एसी निःशुल्क सर्भिस गर्न सकिन्छ।

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

रौतहटको गरुडामा निःशुल्क आँखा शिविर

श्री दुर्गा भवानी यादव प्रतिष्ठान गरुडा ५ को आयोजनामा भएको निःशुल्क आँखा उपचार शिविरमा एक सय १६ जनाको परीक्षण गरिएको छ।

‘ड्याट्सन नेसनवाइड सर्भिस क्याम्प’

आफ्ना गाडीको मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रूपमा नेसनवाइड सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ।

२८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो।

ब्लु लोटसले टाउको दुखाइ तथा माइग्रेनको निःशुल्क परीक्षण गर्दै

ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्मचार्यले भने, ‘यो निःशुल्क परीक्षणको समयमा माइग्रेनको चेकजांचको साथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटकारा पाउने उपाय समेत सिकाइने छ।’

अनुभवले जन्माएको परोपकारी अभियान

आरती रिजाल, विद्यालय जाँदै थिइन्। सार्वजनिक सवारीमा विद्यालय जानु उनको दैनिकी थियो। एक दिन विद्यालय जाँदै गर्दा उनले केही असहज महसुस गरिन्। नजिकको बस बिसौनिमा पुगेर झरेकि उनले कसैको आवाज सुनिन्। एक महिलाले उनलाई डाकेर भनिन् सेतो फरिया रातै भए छ नि! उनले आत्तिएर आफूसँग भएको सलले फरिया बाहिरबाट बेरेर घर फर्किइन्।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।

शिवम् सिमेन्टद्वारा प्राविधिक अन्तर्क्रिया

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।

चिनियाँ दूतावासको सहयोगमा चार विद्यालयमा ईन्टरनेट सुविधा

चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ। कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या भएको भन्दै दूतावासले सघाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्