२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

एलजीको फ्रि एसी सर्भिस क्याम्प–२०२२

एलजीले फागुन २६ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको एसी निःशुल्क सर्भिस गर्न सकिन्छ।

साथै स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा १९ प्रतिशत विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ। साथै जुनसुकै ब्रान्डका पुराना एसी पनि नयाँ एलजी एसी साट्न सकिनेछ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App