१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एलजीलाई प्रथम लामाचौर कप फुटबलको उपाधि

एनटु कफीसप पोखरा टुँडीखेललाई सडेनडेथमा पराजित गर्दै एलजी एशोसिनयसनले प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा गरिएको थियो।

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एलजीको फ्रि एसी सर्भिस क्याम्प–२०२२

एलजीले फागुन २६ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको एसी निःशुल्क सर्भिस गर्न सकिन्छ।

एलजीको देशव्यापी रोड सो

एलजीले देशव्यापी रोडसो सुरु गरेको छ। यस रोडसोमा कम्पनीका अभिनव उत्पादन प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको कम्पनीले जनाएको छ।

एलजी सोपी र सिजी डिजिटलको उपहार, चार सय पाँच रूपैयाँसम्म नगद छुट

एलजी सोपी तथा सिजी डिजिटल सोरुमको ‘दसै तिहार उपहार’ योजना सार्वजनिक भएको छ। योजनाअन्तर्गत एलजी, सिजी, टिसिएल तथा गोदरेज ब्रान्डका कुनै पनि सामान एलजी सोपी तथा सिजी डिजिटल सोरुमबाट खरिद गर्दा चार सय पाँच रूपैयाँसम्म नगद छुट हुने कम्पनीले जनाएको छ।

स्मार्ट फोनवाट चलाउन मिल्ने एलजीका सामान बजारमा

स्मार्ट फोनको सहायताले संसारको जुनसुकै कुनावाट पनि चलाउन मिल्ने एलजी ब्राण्डका सामान बजारमा आएको छ।

जहाँसुकैबाट कन्ट्रोल गर्न सकिने एलजीको वासिङ मेसिन

सामान्यतया लुगा धुन शनिबार पर्खिनुपर्छ। शनिबार बिदाकै दिन लुगा धुने परम्परा अझै हराएको छैन। लुगा धुन नभ्याउनेले पारिश्रमिक दिएर वा ड्राई क्लिनरमा धुन लगाउँछन्। सक्नेले विभिन्न ब्रान्डका वासिङ मेसिन खरिद गरेर लुगा धुने गरेका छन्। तर, यसका लागि समय मिलाउनुपर्ने बाध्यात्मक अवस्था छ। साथै, सोचे जस्तो र भने जस्तो लुगा सफा नहुँदा उपभोक्ता सन्तुष्ट छैनन्।

एलजीका हरेक एलइडी टिभीकाे खरिदमा २ वर्षकाे वारेन्टी

एलजी टेलिभिजनले ग्राहकहरुको मागलाई मध्यनजर राखेर हरेक एलजी टिभीको खरीदमा २ वर्षको पुरा वारेन्टी दिने भएको छ।

एलजीले ल्यायो आवाजले नियन्त्रण हुने टिभी

सहरको हरेक घरमा टेलिभिजन सेट नजोडिएको कोठा नै हुन्न। पुरानो सेटबाट प्रविधिमैत्री डिजिटल टेलिभिजन भित्रिएपछि आफूले इच्छ्याएका च्यानल तथा कार्यक्रम सहजै हेर्न पाइन्छ।

एलजीको मदर्ली वासिङ क्याम्पेनिङ

एलजीले यस वर्षको जाडोमा मदर्ली वासिङ क्याम्पेनिङ सुरु गरेको छ। एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ।

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्यो

एलजी ब्रान्डको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले चाडपर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्यधिक वृद्धि भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्