२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलजीको युएचडी टिभि बजारमा

एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ युपी सिरिजको युएचडी टिभि नेपाली बजारमा ल्याएको छ। सिजी इम्पेक्सले ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको एलजीको युएचडी टिभि बजारमा ल्याएको हो।  

यस टिभिमा रियल फोर के डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानल फोर के, एचजिआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउन्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोटर्स अलटजस्ता विशेषता रहेका छन्। 

प्रकाशित: ३० कार्तिक २०७८ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App