२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एलजीको विशेष छुट योजना

एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ।

अभिनेता गोविन्दा काठमाडौंमा

बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। आइतवार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुनका लागि उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

एलजीको टिभीमा ३१ प्रतिशत क्यास ब्याक

एलजीले विश्वकप फुटबल अवसरमा टिभी खरिदकर्तालाई ३१ प्रतिशतसम्मको क्यासब्याक दिने भएको छ।साथै, ग्राहकले भायनेटको पाँच हजार चार सय २४ रुपैयाँ पर्ने ३० एमबिपिएसको इन्टरनेट तीन महिनाको लागि र फ्री नेट टिभी लाइभ च्यानल समेत पाउने कम्पनीले जनाएको छ।

एलजीको नयाँ स्मार्ट रेफ्रिजेरेटर

नेपाली बजारमा एलजीले उच्च गुणस्तरका रेफ्रिजेरटर भित्र्याएको छ । कम्पनीले नयाँ प्रविधियुक्त आकर्षक डिजाइन, वातावरणमैत्री र कम विद्युत् खपत गर्ने डबल डोर रेफ्रिजेरेटर भित्र्याएको हो।

एलजीको नयाँ वर्ष योजना सार्वजनिक

एलजी ब्रान्डले ‘नयाँवर्ष २०७५ को अवसरमा एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको छ।

एलजी टिभी एक्सचेञ्ज अफर

सिजी इलेक्ट्रोनिक्सले बुधबारदेखि एलजी टिभी एक्सचेञ्ज अफर ल्याएको छ। यस अफरअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर नयाँ पाउन सकिने छ। नयाँ एलजी टिभीको एक्सचेञ्जमा २२ हजार ९९० सम्मको छुट दिइएको छ।

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

एलजी कम्पनीले दशै तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नारासहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजीको हरेक सामाग्री खरिमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट लगायत रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्