१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलजीको बिक्रेता भेला

काठमाडौं– एलजीले बिक्रेता भेला २०१८ आयोजना गरेको छ । एलजीले राजधानीमा देशभरका आफ्नो ब्रान्डको बिक्रेताको भेला गरेको हो।

कम्पनीले ‘लेट्स ग्रो टुगेदर’ नारासाथ उक्त भेला आयोजना गरेको कम्पनीले जनाएको छ । भेलामा सन् २०२० को भिजन सेयर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यही अवसरमा एलजीले नयाँ उत्पादन पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बिक्रेतालाई गल्फ, स्पा, स्विमिङ र जिम जस्ता मनोरन्जन कार्यक्रममा समेत सहभागी गराएको एलजीले जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App