६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एलजी ब्रान्ड सप जाउलाखेलको वार्षिकोत्सव

काठमाडौं – एलजी ब्रान्ड सप जाउलाखेलको चौथो वार्षिक उत्सव मनाएको छ। सो कार्यक्रममा एलजी सिंगापुर, होम एप्लाइन्सेसका प्रोडक्ट डाइरेक्टर इथान किमको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ।

एलजी सपमा आफ्ना प्रिमियम कस्टमरलाई बोलाई केक काट्नुका साथै मायाको चिनो वितरण गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७५ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App