१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘भारतीय–चिनियाँ सैनिकबीच यसरी भएको थियो घण्टौं भिडन्त’

सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ ।

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही

सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि विदेशी जाइलाग्नु गम्भीर मामिला हो, यति गम्भीर विषयमा सरकारले चासै दिएन ।

चिनी बोकेका ट्रक पाँच दिनदेखि नियन्त्रणमा

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट चिनी बोकेर बाहिरिएका ट्रक पाँच दिनदेखि प्रहरी कार्यालयमा थन्किएका छन् ।

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ जना पक्राउ

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। लकडाउनको समयमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो।

चिनी बोकेका ट्रक पाँच दिनदेखि नियन्त्रणमा

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट चिनी बोकेर बाहिरिएका ट्रक पाँच दिनदेखि प्रहरी कार्यालयमा थन्किएका छन् ।

बढ्यो चिनियाँ सक्रियता

चिनियाँ राजदूतले सोमबार यता राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका प्रमुख नेताहरुसँग भेटवार्ता गर्न भ्याएकी छन्।

घोरेपानी पुगेका दुई चिनियाँ पर्यटकलाई क्वारेन्टाइनमा राखियो

जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीबाट दुई चिनियाँ पर्यटकलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ।

गुफा गाउँबाट एक चिनियाँ पर्यटकको उद्वार

बेनी नगरपालिका–६, गुफाबाट एक जना चिनियाँ नागरिकलाई उद्वार गरिएको छ। करिब दुई महिना अगाडी भिजिट भिसामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा–५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा अर्थुङे सामुदायिक युवा क्लवले उद्वार गरेको क्लवका अध्यक्ष नारायण पौडेलले बताए। ‘गाउँमा अपरिचित ब्यक्ति प्रवेशको खवर लगत्तै खोजी कार्यमा पुगेका थियौं,‘हामीले उहाँलाई सम्मानपूर्वक प्रहरीको जिम्मा लगाएका छौ’ पौडेलले भने।

कोरोना ­उपचारमा चीनको सहयोग, स्वास्थ्य सामाग्री हस्तान्तरण

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।

मानसिक चिन्ता होइन आत्मबल बढाउँ

तपाईलाई विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले कतिको त्रसित बनाएको छ ? हामीमध्ये जो कसैलाई पनि आफू, आफ्नो परिवार वा आफन्तलाई रोग लागिहाल्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो।

ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गर्‍यो

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ। बुधबार साँझबाट उखु क्रसिङ बन्द गरिएको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष २६ लाख ६७ हजार ९ सय ७१ क्वीन्टल उखु क्रसिङ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्