१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

आठौँ पटक म्याद थपेको भक्तपुर-नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन।'

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।

नगरकोट सडकविरुद्ध आन्दोलनको घोषणा

मेयर मिश्रले यो ठेकेदारले काम गर्ने विश्वास नभएकोले ठेक्का तोड्नुपर्ने माग राखे। ठेक्का तोडेर नगरपालिकालाई सुम्पे नगरपालिकाबाट सडक बनाइदिने उनले प्रतिवद्धता जनाए।

बाटो बाटोमा बा, बा भनेर कराउनेहरु, अहिले पनि बा बालुवाटारमा छ भन्ठान्छन् : मन्त्री भडेल

मन्त्री भडेलले नगरकोट सडक बनाउन आफू सक्रिय रहने बताउँदै त्यसका लागि गठबन्धन सरकारसँग समेत अनुरोध गर्ने बताए।

मोटरसाइकल पछाडि सवारको मृत्यु

थप उपचारको अन्नपूर्ण न्यूरो अस्तपालमा गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।

नगरकोटमा बसपार्क शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको साझेदारीमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत नगरकोट भट्टेडाँडा बसपार्क शनिबार शिलान्यास गरिएको हो।

नगरकोट सडक खण्डमा रोपाई

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोट पुग्ने सडक खण्ड विस्तारमा ढिलाई भएको भन्दै स्थानीयले विरोधस्वरुप धान रोपेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्