१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शिक्षक सेवा आयोगको प्रश्नपत्रमा गम्भीर त्रुटी, प्रश्नपत्रमै उत्तर हाईलाईट

शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा परीक्षार्थीलाई वितरण गरेको वस्तुगत प्रश्नपत्रमा गम्भिर त्रुटी भेटिएको छ।

विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन्। गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो।

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ देशमा विस्तार

नेपाल टेलिकमले थप १३ देशमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा संविधान दिवसका अवसरमा भोलि (शुक्रबार)बाट सुरु हुनेछ। टेलिकमले भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पुनः संचालन गरेको थियो।

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन। वर्षामा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो।

११ हजार कर्मचारीका लागि छिट्टै विज्ञापन

अब छिट्टै संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारीको पदपूर्ति हुने भएको छ। विभिन्न कारणले स्थानीय तहमा झन्डै ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन्।

वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन्। वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो।

प्रभावकारी बन्दै किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा

किशोर किशोरीहरुमा हुने प्रजनन् दरलाई घटाउने उद्देश्यले सुरु गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको छ।

पत्रकारलाई सेवा दिन शिविर सञ्चालन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग काठमाडौँ र नेपाल पत्रकार महासङ्घ पाल्पाको आयोजनामा भएको दुई दिने शिविरबाट ८० पत्रकारले सेवा लिएका छन्।

बिरामीलाई धनगढी धाउनु पर्ने बाध्यता

नगरपालिकाकै पुरानो मालाखेती अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएको ११ महिना पुगिसक्दा पनि मर्मत हुन सकेको छैन।

वायुसेवा निगम व्यवस्थापन अक्षम रहेकाे निष्कर्ष

नेपाल वायुसेवा निगमकोे वर्तमान व्यवस्थापन समूह संस्थाको सेवा सञ्चालन गर्न सक्षम नरहेको एक प्रतिवेदनले देखाएको छ।

गाउँमै सुरक्षित प्रसूति सेवा पाएपछि स्थानीय खुसी

मुगुम कार्मारोङ्ग गाउँपालिका–६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो। उनको पेटमा शिशु हुर्कंदै गएको थियो भने उनका गाउँका सबै जना यो भन्दा पहिला घरमा नै परम्परागत रुपमा सुत्केरी हुन्थे।

मोबाइल बैंकिङमा एक तिहाइ जनसंख्या

शान्तिनगरका क्षितिज प्रधानले मोबाइल बैंकिङ सेवा लिएको एक वर्ष भयो। सहकर्मीले उक्त सेवा लिएका कारण सानोतिनो कारोबारको लागि बैंक धाउन नपरेको देखेपछि आफू पनि लोभिएको उनले बताए।

पुरस्कारमा केन्द्र नै हाबी

निजामती सेवा दिवसका अवसरमा सरकारद्वारा प्रदान गरिएको पुरस्कारमा केन्द्रमै रहेका उच्च पदस्थ कर्मचारी हाबी देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्