coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धमा सम्झौता भएको छ।

पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित

सडक किनारमा काठमाडौं महानगरपालिकाले पार्किङ गर्न नदिएको विरोधमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । ट्याक्सी व्यवसायीहरुले काठमाडौ महानगरपालिका अगाडि खाली ट्याक्सी तेस्याएर विरोध जनाएका छन्।

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग

आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो। मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ।

आवश्यक मापदण्ड पुरा गरेर ट्याक्सी चलाउने व्यवस्था मिलाउ : विकास समिति

संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र कोभिड-१९ क्राइसिस मेनेजमेन्ट कमिटिले तयार पारेको मापदण्ड पुरा गरेर सार्वजनिक ट्याक्सी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

ट्याक्सी व्यवसायी विरोधमा

तीन महिनासम्म लकडाउन धैर्यपूर्वक पालना गरेका ट्याक्सी व्यवसायी मंगलबार सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सी व्यवसायी किन आए सडकमा ?

ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन उत्रिएका छन्। बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्लेकार्डसहित व्यवसायीले प्रर्दशन गरे।

'माग सम्बोधन नभए सिंहदरबारमा ट्याक्सी बुझाउँछाैं'

ट्याक्सी व्यवसायी स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापनपत्र बुझाएका थिए । सरकारबाट माग सम्बाेधन नभएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्