७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गाउँघर नै लाहुर

मर्दी भ्यालीको घलेल गाउँमा ‘पोखरा क्यानोनिङ’ सञ्चालन गर्दै आएका रामबहादुर गुरुङ मर्दी हिमाल पदमार्गको विकासमा सक्रिय छन् । उनी घलेल गाउँका चम्किला तारा हुन् ।

उज्यालो दिनको पर्खाइमा...

कोभिड–१९ ले घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ सिकायो । परिवारलाई हिजोसम्म दिन नसकिएको समयको कुरा गर्दा आज व्याज सहित दिइँदैछ ।

लजाउँछ रेड पाण्डा

विश्वमा रेड पाण्डाको संख्या जम्मा २५ सयको हाराहारीमा भएको अनुमान गरिएको छ । नेपालको लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मकालुवरुण र कञ्चनजंघा क्षेत्रमा रेड पाण्डा पाइन्छ ।

फोक्सुन्डो ताललाई फर्केर हेर्दा...

तलबाट हेर्दा लमतन्न सुतेको ताल हामी जति आकासिन्थ्यौं त्यति नै खुल्न थालेको थियो । छेकिएका कुइनेटा र त्यसभित्रको दृश्यले ताल कैले ‘स्टार फिस’ जस्तो देखिन्थ्यो भने अझ उक्लिसकेपछि कैले रहू माछा जस्तो !

घरआँगनमै चरा

फागुनदेखि जेठसम्म बच्चा कोरल्ने मौसम हो । टाढाटाढाबाट गर्मी छल्न आउनेहरू बच्चा कोरलेपछि फर्कन्छन् । यतिबेला देखिने कोइली चरी एसियाबाट र कुक्कु अफ्रिका एवं युरोपदेखि आएका हुन् ।

स्वर्गको टुक्रा बल्थली

हिमाल, पहाड र सुन्दर उपत्यकाको भूगोल र मौलिक नेपाली गाउँघरको सुन्दर दृष्यको संगम बनेको छ बल्थली । आकास खुलेका बेला गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ आदि हिमश्रृखलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

बाघसँग जम्काभेट

बर्दियाका नेचर गाइड दिपक राजवंशीको बाघसँग बेलाबेलामा जम्काभेट भैरहन्छ । त्यस्तो बेला आङै सिरिङ हुन्छ । तर, उनी सम्हालिएर बाघतिरै क्यामेरा सोझ्याउँछन् ।

साइकलमा फनफनी मकवानपुर

हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

मुस्कान मिठो झाँक्रीपानीको

जब हिमालको उज्यालोमा झाँक्रीपानी मुस्कुराउँछ तब उत्साहको लहर चल्छ । तन र मनमा ऊर्जा भरिन्छ । दिनभर त्यो सौन्दर्यमा हराउन मन लाग्छ । यसरी म्याग्दीको झाँक्रीपानी गाउँले मन चोर्छ । फेरीफेरी त्यहाँ पुगिरहुँ झैं लाग्छ ।

बेलुनमा मान्छे

बेलुनमा बसेर कुमारी माछापुच्छ्रेसँग आँखा जुधाउँदै, फेवाताल, नागबेली डाँडापाखा र बस्तीहरूमा नजर डुलाउँदा अलौकिक आनन्द मिल्छ। पारिवारिक भ्रमणका लागि समेत हट एयर बेलुन उपयुक्त रहेछ !

लेलेको मनकामनामा वनभोज जाँदा

मलाई नयाँनयाँ ठाउँ घुमफिर गर्न धेरै मन पर्छ। जति नयाँ ठाउँ घुम्न सक्यो उति ज्ञान पनि बढ्दै जाने रहेछ। एकै ठाउँ बसेर पढ्दा मात्रै केही जानिने रहेनछ।

‘पर्यटकीय राजधानी पोखरा’

मार्च र अप्रिल भारतीय पर्यटक आउने सिजन हो । त्यसैले नेपाल कोरोनाबाट सुरक्षित छ भन्ने सन्देश बाँड्न हामी छिट्टै सीमावर्ती शहरमा जाँदैछौं।

हिउँचुलीसँग मालिकाको पिरती

म्याग्दीको मालिकाधुरीमा त्रिदेवी बसेका छन्–मालिका, कालिका र जालिका। तिनको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ। त्यति मात्र होइन, धुरीबाट देखिने चुरेन, धौलागिरी, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कनले तन र मन दुवैमा ऊर्जा बढाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्