एकै गाउँका १९ जनामा काेराेना संक्रमण, गाउँ नै सिल
एउटै गाउँका १९ जनामा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरिएको छ।
एउटै गाउँका १९ जनामा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरिएको छ।
रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साबिक धवाङ गाबिसका १, २, ३ वडा र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सिल गरिएको छ ।
कोरोना संक्रमित फेला परेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ ।