६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

मनाङ सडकः साँझ खुल्यो बिहान अवरुद्ध

लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ।

आज यी स्थानमा ५ घन्टा विद्युत अवरुद्ध हुने

आज काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबारै एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

पहिरोले मेचीराजमार्ग अवरुद्ध

राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ।

भोलि काठमाडौंका ५२ ठाउँमा ५ घन्टा विद्युत अवरुद्ध हुने (सूचनासहित)

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन्।

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ।पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन्।

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारः कांग्रेस

सत्तारूढ नेपाली कांग्रेसले जनताको सर्वोच्च थलो संसद्लाई लामो समयदेखि अवरुद्ध गर्नु गैरजिम्मेवारी भएको जनाएको छ।

हेटौँडा काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।

सडक भासिंदा पौवादुङवासीको दैनिकी कष्टकर

वर्षात्का कारण पहिराले सडक भासिंदा तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्ड अन्तर्गत तिवारीभञ्याङबाट अँधेरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो।

भरतपुरमा अझै केही दिन विद्युत सेवा अवरुद्ध रहने

भरतपुर क्षेत्रमा अझै केही दिन विद्युत सेवा नियमित सञ्चालन नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो।

चितवन प्रशासनले भन्योः नारायणगढ–मुग्लिन सडक खाेल्न रास्वपाबाट सहयोग लिइएको छैन

नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुहरूलाइ सहयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीेले परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) को बारेमा जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्