१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अबका नियुक्ति योग्यताको आधारमा हुने प्रधानमन्त्रीको आश्वासन

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिवि तथा अन्य निकायमा गरिने नियुक्ति योग्यता (मेरिटोक्रेसी)का आधारमा गरिने जनाएका छन्।

‘विश्वविद्यालयको कुलपति छाड्न प्रधानमन्त्री तयार’

कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफूले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।

त्रिवि उपकुलपति नियुक्ति: सक्षम खोज्न अक्षम समूह

विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।

‘लोकतन्त्रका लागि प्रेस बलियो हुनुपर्छ’

मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालले लोकतन्त्र बलियो हुनका लागि प्रेस बलियो हुनुपर्ने बताएका छन्।

‘एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारीमा छौं’

एसइई सञ्चालन, व्यववस्थतापन, उत्तरपुस्तिका परीक्षण, समपरीक्षणसम्मको कार्य प्रदेश सरकारबाटै गराउने सरकारी तयारी छ। अध्यक्ष शर्माले यस पटकको एसइईमा हालसम्म प्राप्त भएको तथ्यांकअनुसार ५ लाख विद्यार्थी सहभागिता जनाउने भएका छन्।

आधारभूत तहमा विद्यार्थी संख्या घट्दो

यो संख्या आगामी वर्षहरूमा थप घट्दै जाने देखिएको र जसको मुख्य कारण जनसंख्या वृद्धि दर कम हुँदै जानु रहेको शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए।

विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य

विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए। त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई/चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए। तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए।

जन्मोत्सव खर्चले विद्यालयमा अक्षयकोष

समाजसेवी एवं शिक्षाविद् उत्तरकुमार श्रेष्ठले आफ्नो ८५ औं जन्मोत्सवका अवसरमा दमकको झापास्थित सिद्धार्थ उच्च माबिका उत्कृष्ट विद्यार्थीलाई सहयोग पुग्नेगरी ५ लाख रुपैयाँको अक्षयकोष राखेका छन्।

जोखिममा एसइईको गरिमा

विगतका वर्षमा प्राथमिक तहमा उदार कक्षोन्नति (लिबरल प्रमोसन) का नाममा परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा कक्षा चढाउने नीतिको हविगत टीठलाग्दो रहेको जगजाहेर नै छ । पाठ्यक्रमले तोकेको उद्देश्य प्राप्ति भए–नभएको भरपर्दो परीक्षाबाट मात्र खुट्याउन सकिन्छ । विभिन्न बहानामा परीक्षालाई नै फितलो बनाएर उच्च अंक ल्याएर धेरै विद्यार्थी पास भएको ग्रेडसिट दिनु भनेको सुन्निएर देखावटी मोटाउनु जस्तै नहोला भन्न सकिन्न ।

‘निजी विद्यालयको शुल्कमा एकरुपता हुनुपर्छ’

नेपाली कांग्रेसका नेता तथा शिक्षाविद्हरुले निजी विद्यालयका शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिएका छन्।

शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

शिक्षाविद्हरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।

शिक्षा ‘भर्सेस’ राजनीति

हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने बेला भएको छ। अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्‍याउनमै सिमित छ। अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ। हालसम्म, दलहरूले अनि शिक्षाविद्हरुले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन। अब गर्न बाँकी हो।

शिक्षाविद् दाहालको निधन

शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्