तस्बिर खिचेर सुरुङभित्र पसेका ४६ जना अझै फर्केनन्
अपर त्रिशूली हाइड्रोपावर–२१६ हाकुवेशीको ड्याम साइटमा अहिले पनि ४६ जना कामदारसहित प्राविधिक समूह सुरुङबाट बाहिर निस्कन पाएका छैनन्।
अपर त्रिशूली हाइड्रोपावर–२१६ हाकुवेशीको ड्याम साइटमा अहिले पनि ४६ जना कामदारसहित प्राविधिक समूह सुरुङबाट बाहिर निस्कन पाएका छैनन्।
भोटेकोशी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम अबको करिब एक घण्टामा पूरा हुने अपेक्षा गरिएको छ।
धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।
परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।
युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।
सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन्।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।
राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आइतबार दिउँसो १ बजे सम्म ७५२ जनाको शव फेला परेको हो।
गत बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरुङमा फसेकाको उद्धार कार्यमा सहयोग गर्न थप चार चिनियाँ सुरुङ विशेषज्ञ नेपाल आइपुगेका छन्।
काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ।
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।
प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।
भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।