८ मंसिर २०८१ शनिबार
image/svg+xml

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

चाँदबागका दुवै टोली विजयी

आयोजक द चाँदबाग स्कुलका दुवै टोली आइतबार दोस्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा विजयी भएका छन्।

फेरिल्यान्डलाई सफलता

फेरिल्यान्डले शनिबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ जित हात पारेको छ।

हिमरश्मि र सेबको जित

हिमरश्मि र सेबले प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन्।

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्।

एन्जल्स हार्ट र किङडम फाइनलमा

एन्जल्स हार्ट र किङडम मंगलबार हिमालयन प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

किङडम हिमालयन बास्केटबल बुधबारदेखि

किङडम हिमालयन बोर्डिङ स्कुलको आयोजनामा प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि

ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

लालपुर्जा पाउन साढे १४ लाख सुकुमबासीको निवेदन

लालपुर्जा पाउन माग गर्दै १४लाख ३६ हजार ४सय सुकुमबासी तथा अव्यवस्थितबासी परिवारले सुकुमबासी आयोगमा निबेदन दिएका छन्। आयोगले भने दुई महिनाभित्र एकदेखि डेढ लाख परिवारलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ।

अक्षरिका सेमिफाइनलमा

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप सेमिफाइनलमा

आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप शुक्रबार दशौं एक्सेल्सियर कपअन्तर्गत बास्केटकलको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

अक्षरिका अन्तिम आठमा

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्