८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले खड्कालाई साओमीको ब्रान्ड एम्बासडरको रूपमा लिएर सहकार्य गर्दा कम्पनीले अझ उचाइ हासिल गर्ने विश्वास रहेको बताए।

प्रकाशित: २९ माघ २०८० ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App