१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

कुलेखानी बाँधका गेट खोल्नुपर्ने जोखिम छैन : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको मुख्य बाँधका गेट खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेको बताएको छ।

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

आगामी महिनामा ‘ठुलो खाद्य संकट’ आउन सक्ने भारतका विदेशमन्त्रीको चेतावनी

खाद्य संकटबारे बोल्दै जयशंकरले केही प्रमुख अन्न निर्यातकर्ताले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए।

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने बाटो अवरुद्ध

सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन।

आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ।

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

सुपथ मूल्य पसलमा खरिद गर्न उपभोक्ताको भीड

चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको हो।

बिना अनुमति नाम र तस्बिर प्रयोग गरेको भन्दै उर्वशीले एआई कम्पनीसँग ७० अर्ब मागिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो नाम, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गरेको भन्दै लस एन्जलसस्थित एक एआई कम्पनीविरुद्ध कानुनी कदम चालेकी छन्।

गर्मी र वर्षाले सर्पको बिगबिगी

बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन्।

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला

युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।

एसियाली खेलकुद : जुडोमा नेपालका दुई खेलाडी एक मिनेट पनि टिकेनन्

नेपालका चार जुडो खेलाडीले २०औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन्।

बाढीपछि कानुनी जटिलता

व्यक्तिबाहेक सामाजिक संघ–संस्था, विद्यालय, स्थानीय व्यवसायी तथा बैंकिङ कारोबारसम्बन्धी भौतिक कागजात र प्रमाण नष्ट हुँदा संस्थागत सञ्चालन र न्यायिक उपचार जटिल बनेको छ।

ताप्लेजुङबाट कांग्रेसका ७ महाधिवेशन प्रतिनिधि निर्विरोध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ताप्लेजुङबाट पदेनबाहेक चयन हुने ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये ७ जना निर्विरोध चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्