बाँध भत्किएपछि जलेश्वर जलमग्न
मंगलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो।
मंगलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो।
‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ।
बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ।
नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन्। प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो।
देशबाट निरक्षर उन्मूलन गर्ने लक्ष्यसहित सरकारले नेपालमा साक्षरता अभियान सुरु गरेको डेढ दशकभन्दा बढी भइसक्यो।
बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ।
प्रत्यक्षदर्शीका अनुसार उनी घुरेको आवाज सुनिन्थ्यो र कहिलेकाहीँ शरीर पनि हल्लाएकी थिइन्। त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। उनका वकिलले उनलाई जीवनरक्षक उपचार दिइरहेको बताएका छन्।
रातु नदीको बाँध विभिन्न तीन ठाउँमा भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ।
स्थानीय समयअनुसार बुधबार राति भएको दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अग्निनियन्त्रक र लस एन्जलस काउन्टी शेरिफ विभागका गोताखोरले उद्धार तथा खोजी जारी राखेका थिए।
नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औं महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा घाइते रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।
घटना भएको लामो समयपछि सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सञ्चार जगत्लाई लक्षित गरी दिएको अभिव्यक्ति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले तत्काल क्षमा याचना गर्न माग गरेको छ।