७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गीत नबुझे पनि धुन झन् रमाइलो लाग्छ!

गुनभन्दा तिम्रो बैगुन झन रमाइलो लाग्छ, एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।

स्रष्टाहरू पञ्चकोट साहित्य सम्मेलनमा

आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन्।

सम्मानित भइन् ८६ वर्षीया लता गिरी

नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ।

शरणार्थी

प्रदेश र केन्द्रका सांसद, मन्त्री, सभामुख आदि नामका सेता हात्तीलाई पाल्न हामीले तिरेको करको रकम जान्छ भन्दा मलाई भाटे कारबाही गरे।

नेपालको चित्र ‘रातो सुटकेस’भित्र

‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

लामो लेख्ने कि छोटो?

नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ– फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि उचित होइन।

तिमी मलाई बिहे गर भन्छ्याै!

तिमी मलाई बिहे गर भन्छ्याै, म कसैको विवाहित पति हौँ। के तिमीलाई थाहा छ? हिन्दू संस्कारमा,नेपाली कानूनमा, एउटासँग मात्र बिहे गर्ने चलन छ।

जादूको रात

अहो, त्यो कस्तो रात थियो, त्यो कस्तो जादूमय निद्रा थियो, आमाले पिट्नुभएको र मन दुखेको, झरीमा रुझेको र ज्वरो आएको।

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई जानकी साहित्यिक पुरस्कार-२०८० प्रदान गरिने भएको छ।

विलोमले गर्‍याे छप्पन भोगमाथि समीक्षा

लघुकथामा पृथक् अभ्यास गरिरहेको विलोमले स्रष्टा कुमुदप्रसाद शर्मा प्याकुरेलको छप्पन भोग लघुकथासंग्रहमाथि स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ।

अंतर्दृष्टि’ भित्र एक दृष्टि

समग्रमा ‘अंतर्दृष्टि’ लघुकथालाई प्रयोगवादी संग्रह मान्न सकिन्छ। लघुकथाकार पौडेल अधिकांश लघुकथाहरु नेपाली मानक लघुकथाको नजिक रहेकाले आगामी यात्रा अझ सशक्त हुने विश्वास गर्न सकिन्छ।

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्