माटोको अम्लीयपना कम गर्न कृषि चुन बाँडियो
माटोमा अम्लीयपना वर्षेनी बढ्दो क्रममा रहेपछि यसलाई न्यूनीकरण गर्न शुक्रबार मोरङ् रतुवामाईका ७२ जनालाई कृषि चुन प्रदान गरिएको छ ।
माटोमा अम्लीयपना वर्षेनी बढ्दो क्रममा रहेपछि यसलाई न्यूनीकरण गर्न शुक्रबार मोरङ् रतुवामाईका ७२ जनालाई कृषि चुन प्रदान गरिएको छ ।
नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।
कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ।
पहिलो क्वालिफायरमा हार्ने र एलिमिनेटरमा जित्ने टोलीबिच ‘दोस्रो क्वालिफायर’ खेल हुनेछ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।
उनीहरु कि पुरानै ठाउँमा फर्किने वा नयाँ स्थायी बसोबासको व्यवस्था गरिदिन सरकारसमक्ष माग गर्दै आएका छन् ।
सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन्।
सुनसरी जिल्लास्तरीय दोस्रो प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबलको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्र ८ विजयी भएको छ।
सामसुङले नेपालमा नयाँ ग्यालक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ।
जारी एनपीएलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको छ ।
नेपाल अहिले जुन राजनीतिक संवेदनशीलता, अविश्वास, युवा असन्तोष र संक्रमणको मोडमा उभिएको छ, त्यही मोड धेरै देशहरूले पनि भोगेका थिए।
निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ।