१२ आश्विन २०८३ सोमबार
image/svg+xml

विराटनगरका नेपाली फर्ममा चिनियाँ नागरिकको ‘व्यापार’

पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद स्रोत, वित्तीय कारोबार र सञ्चालनको कानुनी आधार स्पष्ट पार्न कागजात माग गरिएको छ ।

एआई एजेन्टलाई नियन्त्रण गर्न एनभिडियाको नयाँ सुरक्षा प्रणाली सार्वजनिक

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई एजेन्टलाई सुरक्षित रूपमा चलाउन र तोकिएको सीमाभन्दा बाहिर जान नदिन नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको छ।

घरपछाडि पहिरो खस्यो, बन्दीपुरमा दुईतले पक्की घर धरापमा

तनहुँको बन्दीपुरमा घरपछाडिबाट खसेको पहिरोका कारण एक दुईतले पक्की घर उच्च जोखिममा परेको छ।

मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व माग्दै उच्च अदालनतमा रिट

कर्णालीको दोस्रो ठूलो जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर मन्त्रिपरिषद् गठन गरिएकाले रिट अन्तरिमलगायतका आवश्यक आदेश माग गर्दै रिट निवेदन दिइएको सुवेदीले बताए ।

पहिरोले देशका २५ मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोका कारण देशभर ३१ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

म्यान्मामा सेनाले गरेको हवाई आ’क्रमणमा ३३ जनाको मृ’त्यु

पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृ’त्यु भएको छ।

चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ।

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

पहिलो चरणमा काठमाडौं उपत्यकामा ऐन लागू गरिनेछ। त्यसपछि माघ १ गतेदेखि अन्य नगरपालिकामा र २०८४ साउन १ गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने सरकारको तयारी छ।

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।

एन आई सी एशिया बैंकका ग्राहकलाई होन्डा ब्राण्डका गाडी किन्दा विशेष सुविधा

गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहकले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

अपाङ्गता व्यवस्थापन सूचना प्रणाली सिम्समा समायोजन गरी मन्त्रालयलाई हस्तान्तरण

अबको मुख्य काम एकीकृत प्रणालीको लाभ स्थानीय तहका नागरिकसम्म पुर्याउनु रहेको भन्दै उनले प्रणाली प्रयोग गर्न स्थानीय तहको क्षमता विकासमा जोड दिए।

कांग्रेस महाधिवेशन: सभापति बन्न संस्थापनमा ४० हजार, देउवा समूहमा ३० हजार मात्र !

देउवा समूहको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकामा वडा तहदेखि केन्द्रीय तहसम्म उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरिएको छ।

हिँउदमा २ हजार ३७२ मेगावाट विद्युत् उत्पादन हुने अनुमान, एक हजार १५४ मेगावाट किन्ने

प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्