१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अर्गानिक कृषि अभियानमा हिराचन

गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष देवमान हिराचनले ‘अर्गानिक कृषि अभियान’ सञ्चालन गरेका छन्। जापानमा साढे चार दशक बिताएका हिराचनले स्वदेशमा कृषि उत्पादन वृद्धिसहित विषादीरहित तरकारी उत्पादन अभियानमा लागेका हुन्।

असार तेस्रो सातासम्म २० प्रतिशत रोपाइँँ

असारको तेस्रो सातासम्म रुपन्देहीमा अधिकांश किसानका खेत बाँझै छ। बिउ छिप्पिसकेको छ। खेतमा धाँजा फाटेको छ। खडेरीकै कारण हिँउदे बाली लगाउन नपाएका किसानले धानबाली पनि समयमै लगाउन नपाएपछि छट्पटिएका छन्।

कुलेखानी तेस्रो जलविद्युत् निर्माण

उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ।

पाइप र फिटिङ्समा स्वदेशी नै सक्षम

मुलुकको हरेक क्षेत्रमा विदेशबाट आयातित सामान प्रयोग भइरहेका बेला निर्माण क्षेत्रमा प्रयोग हुने पाइप तथा फिटिङ्सको उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ। बजारको माग पूरा गर्न स्वदेशी उद्योग सक्षम भएका छन्।

लगानी थपियो, बजार बढेन

दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो।

चिया पलाउन डेढ महिना ढिलो

फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।

आँप उत्पादन घट्याे , मूल्य बढ्यो

सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

आँप उत्पादनमा कमी

सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ। उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ। रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो।

पुष्प व्यवसायमा रमाउँदै किसान

पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्।

एउटै गाउँमा ४२ टन मह उत्पादन

राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ। जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ।

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौं-अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले  गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौंः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादनमा जोड

राजधानीको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी सुरु भएको छ।

सिमेन्ट उत्पादन बढ्यो, खपत बढेन

मुलुकमा पूर्वाधार निर्माणले गति लिए खपत बढ्ने आसमा धमाधम नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आए पनि अपेक्षित रुपमा खपत नबढ्दा उद्योगी निराश बनेका छन्। बजारमा माग नबढेपछि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्