१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पुराना टायरबाट आकर्षक घरायसी सामान

सामान एउटा प्रयोजनका लागि ल्याइन्छ। तर, त्यसको उपयोगपछि फ्याँकिन्छ। फ्याँक्ने अवस्थामा पुगेको वस्तु अर्को प्रयोजनका लागि उपयोग हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ।

महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन

पातारासी गाउँपालिका– ३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन गरिएको छ। बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन्।

शुक्रबारदेखि परीक्षण उत्पादन

असार मसान्तसम्म आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान रहने छ।

जेठ १६ देखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ।

नयाँ मोडलको खोजीमा प्रचण्ड!

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यक्तामा जोड दिएकाछन्।

११ विद्यार्थी संगठनकाे एकै स्वर : शिक्षा बेराेजगार उत्पादन गर्ने लाइसेन्स भयाे'

प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसलगायत ११ दलका विद्यार्थी संगठनले वर्तमान शिक्षालाई वैज्ञानिक रुपान्तरण गर्न जेठ ११ गते प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया गर्ने बताएको छ।

वार्षिक सवा तीन अर्बको चिया निर्यात

मुलुकमा झण्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्‍याएको छ।

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।

खाजामा उसिनेको फर्सी र सुठुनी

थुलुङ दुधकोसी गाउँपालिका–७ देउसामा आयोजित एक कार्यक्रमका सहभागीलाई खाजाको रूपमा उसिनेको फर्सी र सुठुनी वितरण गरिएको छ। सहरलगायत ग्रामीण क्षेत्रमा समेत प्याकेटका जंकफुडको प्रचलन बढिरहेका बेला सोमबार आयोजित कार्यक्रममा स्थानीय उत्पादन तथा अग्र्यानिक खाजा वितरण गरिएको हो।

अपर नौगाडले एक महिनाभित्र बिजुली उत्पादन गर्ने

दार्चुला-दार्चुलाको नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत आयोजनाले एक महिनाभित्र विद्युत  उत्पादन गर्ने भएको छ । आठ मेघावाट क्षमताको अपर नौगाडमा चैतभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएकामा साउन महिनाको बाढी र प्राविधिक कारणले एक महिना ढिलो हुने भएको छ ।

अर्किडको माग छ, उत्पादन छैन

अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ।

पाँच वर्षमा राष्ट्रिय उत्पादन ५० प्रतिशतले बृद्धि हुनुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षमा राष्ट्रिय उत्पादन कम्तिमा पचास प्रतिशतले बृद्धि भएको हुनुपर्ने बताएका छन्। 'जसले हामीलाई आर्थिक उन्नतिको क्षेत्रमा थप अगाडी बढ्न गति दिन सक्छ', उनले भने।

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो। जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ। यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो।

माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ।

तरकारी बेचेर एचए र अनमी पढाई

तरकारी व्यवसायबाट थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि आफू यो पेसामा सक्रिय भएर लागेको उनको भनाइ छ। पहिले काउलीको बीउसमेत उत्पादन गर्ने गरेको भए पनि तीन वर्षदेखि भने बिरभानले ताजा तरकारी मात्र उत्पादन गर्ने गरेको बताए। अहिले उनको घर नजिकैको खेतबारीमा हरियो तरकारी प्रसस्त मात्रामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्